मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्व समिक्षा
प्युठान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक-२०२४ को पुर्व समिक्षा गरिएको छ । खलंगामा सरोकारवालाहरु बीच सन २०२३ को ६ महिनाको अबधिमा भएका मानव अधिकार उल्लंघनका घटनाको बारेमा इन्सेक प्रतिनिधि रबिन्द्र पाण्डेले जानकारी गराउनुभएको थियो । जनवरीदेखि जुनसम्म २१ वटा घटना अभिलेखमा राखिएको उहाँको भनाई
पुरा पढ्नुहोस