> equality

अपांगतामैत्री भौतिक संरचना नितीमा मात्रै

प्युठान । राज्यले अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि बिभिन्न निती नियम बनाएपनि व्यबहारमा लागु हुन सकेको छैन । अपांगतामैत्री भौतिक संरचना नहुदा सरकारी निकायमा अपांगता भएका ब्यक्तिले सहज रुपमा सेवा लिन सकेका छैनन ।     बुधबार राष्ट्रिय अपांग सेवा संघ प्यूठानले गरेको अपांगतामैत्री भौतिक संरचना निर्माण विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीले अपांगताको दृष्टिकोणबाट

पुरा पढ्नुहोस