> Diaacount

यातायातमा दिएको छुट व्यबहारमा लागु गर्न ध्यानाकर्षण

प्युठान । राष्ट्रिय अपागं सेवा संघ प्यूठानले अपांगता भएका ब्यक्तिलाई राज्यले सार्वजनिक यातायातका साधनको प्रयोगमा दिएको भाडा छुट कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।     आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै संघले भाडामा दिएको सहुलियत ब्यबहारत लागु गर्न माग गरेको हो ।   नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातका

पुरा पढ्नुहोस