> Uncategorized (Page 35)

रगतको अभाव कम गर्न रक्तदान

प्यूठान, २७ जेठ । कोरोना भाईरसको जोखिमका कारण कारण रगतको अभाव भएका बेला बासले नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ । बास केन्द्रीय कार्यालय नेपालगन्जले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको हो । नेपालगन्ज लगायत जिल्ला मै हाल रगतको अभाव भएको बेला गरिएको रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुले रगतदान गरेका

पुरा पढ्नुहोस

लकडाउनमा बजारमा आयो यस्तो गीत

प्यूठान, २२ जेठ । कोरोनाको महामारीसंगै सिंगो विश्वनै लकडाउनको चपेटामा परेको छ। यही चपेटामा माया गर्ने आफ्नो मान्छे टाढा हुँदा एक-अर्कासंग भेट हुन नसक्दाको पिडा घरबाटै भिडीयो कल मार्फत आफ्नो गुनासो पोख्दै छन् कलाकार अमृता भट्ट अनि समिर खान। भिडियोमा लकडाउनको बेलामा समेत जीवन्त अभिनय देख्न सकिन्छ। सुशिल डाँगीको छायाँकन र

पुरा पढ्नुहोस

नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक

प्यूठान, ७ जेठ । नेपाल सरकारको आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपतिबाट घोषणा भए बमोजिम नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले े नक्साको नयाँ संस्करण सार्वजनिक गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अर्यालले

पुरा पढ्नुहोस

कृषिलाई फ्री जोन घोषणा गर्न माग

काठमाण्डौ, १९ बैशाख । फोर एच नेपालले कृषि क्षेत्रलाई फ्रि जोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले तत्काले सरकारले कृषि राहत प्याकेज घोषणा गर्नु पर्नेमा जोड दिएको छ । नौ बुदे ध्यानाकर्षण पत्रमा भनिएको छ, किसानले कोरोनाको कारण मल तथा बीउ खरिद गर्न  र

पुरा पढ्नुहोस

कोरोना निको भएपछि प्रसिद्धिको अनुभव

प्यूठान, ७ बैशाख । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित भएका व्यक्ति मध्ये हालसम्म तीन जना निको भएका छन् । त्यसमध्ये प्रसिद्धि श्रेष्ठ पनि एक हुनुहुन्छ । कोरोना संक्रमण हुँदा र अहिले निको भइसक्दाको उहाँको अनुभव यसप्रकार छ ः संक्रमणमा टेस्ट गर्दा मलाई सिमटमहरु धेरै देखिएको थिएन ।

पुरा पढ्नुहोस

कविताको शिर्षक : बिप्लब कमरेड (भिडियो )

प्यूठान, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मणि थापाले कविता मार्फत बिप्लबलाई सन्देश लेख्नु भएको छ। कोरोना भाइरसबाट सुरक्षीत हुन सबैलाई आग्रह गर्दै एकान्तबासको समयमा उहाँले 'बिप्लब कमरेड' लेख्नुभएको हो । आफैले वाचन गरेको कविता नेता थापाले आफ्नो फेसबुक पेजमा राख्नु भएको छ । https://youtu.be/VAOuAit5bUY

पुरा पढ्नुहोस

प्यूठानको सीमा नाकामा हेल्थ डेक्स

प्यूठान, १० चैत । कोरोनाको जोखिमबाट बच्नका लागि जिल्ला भित्रने सीमा नाका दरभानमा हेल्थ डेक्स राखिएको छ । सरुमारानी गाउँपालिका २ ददेरीमा सोमबार हेल्थ डेक्स राखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जिल्ला प्रवेश गर्नेहरुका लागि स्वास्थ्य जाँच तथा परामर्शका लागि डेक्स राखिएको हो । यसैगरी स्वर्गद्धारी नगरपालिकाले नगर प्रवेश क्षेत्र लामाचौरमा हेल्थ

पुरा पढ्नुहोस

कोभिड १९ विरुद्ध नेकपा विजयनगरको सचेतना अभियान

प्यूठान, १० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि विजयनगरले कोरोना भाईरस विरुद्ध सचेतना अभियान संचालन गरेको छ । आईतबार अडियो सन्देश लिएर वस्तीवस्तीमा पुगेको नेकपा जिल्ला कमिटि सदस्य प्रमोद खड्काले जानकारी दिनुभयो । संक्रमणबाट सवै सचेत रहनुको विकल्प नभएकाले यस्तो अभियान संचालन गरिएको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष

पुरा पढ्नुहोस

प्यूठानमा ग्यास आपुर्ति सहज बनाउने निर्णय

प्यूठान, ५ चैत । प्यूठानमा खाना पकाउने एलपी ग्यासको आपुर्ति सहज बनाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थको अध्यक्षतामा बुधबार बसेको बैठकले ग्यासको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको हो । तोकिएको मुल्यमा सर्वसुलभरुपमा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । त्यसैगरी अन्य उपभोग्य बस्तु समेत सर्वसुलभ रुपमा

पुरा पढ्नुहोस

Андроид БесплатноСкачать Лига Ставок на

Скачать Лига Ставок 3 061 Apk а Андроид Бесплатно Скачать Фонбет КЗ на Android Подробное руководство, только начать играть и мобильном приложении Фонбет КЗ. Работающую ссылка для скачивания разве на сайте БК и в нами статье. По функционалу ничем не отличие от компьютерной версии — есть равно возможности. При уменьшении материалов

पुरा पढ्नुहोस