कोरोना भाइरसबारेको भविष्यवाणी !
प्यूठान, २५ फागुन । सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा कोरोना भाइरसबारे भविष्यवाणी गरिएको भेटिएको छ । निमोनिया जस्तै खतरनाक रोग सन २०२० मा फैलिने र त्यसले फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलने भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका सिल्भिया ब्राउन हुनुहुन्छ । भविष्यवाणी
पुरा पढ्नुहोस