> Banner

खैरावासीले मेयरसँग भने, ‘खैराकोट संरक्षण कहिले ?’

प्यूठान, १८ असार । योजना अनुगमनको क्रममा खैराकोट पुग्नुभएका प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीसँग यहाँका स्थानीयले खैराकोटको संरक्षण नभएको भन्दै गुनासो गरेका छन् । जिल्लाका विभिन्न कोटहरुको संरक्षणमा बजेट विनियोजन भएको खवरहरु आफुहरुले सुने पनि खैराकोटको संरक्षणमा कसैको ध्यान नगएको स्थानीय दिलिप जि.सी.ले गुनासो गर्नुभयो । ‘विभिन्न कोटहरु मध्य खैराकोटको देवीलाई

पुरा पढ्नुहोस

मुख्यमन्त्री कार्यक्रम बन्यो साहारा

सागर रिजाल प्यूठान, १८ असार । वुवाको मृत्यु पछि आमाले अर्कैसँग विहे गरेपछि प्यूठानको मल्लरानी गाउँपालिका–४ भन्ज्याङका तीन किशोरी वेसाहारा बने । भएको एउटा पुरानो घर पनि भत्कियो । यहि वेसाहाराको अवस्थामा साहारा बन्न पुग्यो, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम । १५ वर्षिय सुजाता शाहीले भन्नुभयो, ‘सधैं खाने कुराकै बारेमा सोच्थ्यौं, कहाँबाट घर

पुरा पढ्नुहोस