प्यूठानमा जेसीबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु
प्यूठान, २८ माघ । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका -३ मुनडाडाकी २२ वर्षिय माधवी सुनारको ढुङगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । रा १ क ७३३ नम्वरको जेसिबीले बाटो
पुरा पढ्नुहोस