> स्थानीय सरकार

माण्डबी गाउँपालिकाको पहिलो चौमासिक सार्बजनिक सुनुवाई, पाँच बुँदे प्रतिवद्धता

प्यूठान । माण्डवी गाउँपालिकाको चालु आ.ब.को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा न ४ उदयपुरकोटमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उठेका सवाल र पूर्व प्रतिवेदनमा उठेका सवालहरुको गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष पुर्णचन्द्र कालाथोकी र प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई

पुरा पढ्नुहोस

जहाँ खानेपानीको धारा बन्द गरे ५ सय रुपैया जरिवाना हुन्छ !

प्यूठान । सामान्यतया खानेपानीको वचत गरि उपभोग गर्न ‘पानीको प्रयोग गरेपछि धारा बन्द गरौ’ भन्दै सन्देश दिइन्छ । पानी सुविधाको समस्या भएका उपभोक्तालाई थाहा हुन्छ, यसको महत्व ।   तर, प्यूठान ऐरावती गाउँपालिका–४ को गोल्जामा पानीको धारा बन्द गरेमा जरिवाना लाग्छ । ‘प्रत्येक घरमा खानेपानी सुविधाका लागि धारा जडान गरिएको छ ।’

पुरा पढ्नुहोस

तीन बुँदे प्रतिवद्धता व्यक्त गर्दै ऐरावतीको सार्वजनिक सुनवाई सम्पन्न

प्यूठान । ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । तीन बुँदे प्रतिवद्धता जाहेर गर्दै सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।   सुनुवाईबाट उठेका सवालहरुलाई समष्टिगत गर्दै टोल बिकास संस्थाहरुको क्षमता बिकासका गतिविधि गर्ने, कृषि अनुदान बितरणलाई प्रभाबकारी र उत्पादनमुखी बनाउने र एसईई परीक्षा सूधारका लागि सर्वपक्षिय

पुरा पढ्नुहोस

टिप्परले दुर्घटना जोखिम बढाएको भन्दै संचालनमा गाउँपालिकाको आंसिक रोक

प्यूठान । ऐरावती गाउँपालिकाले टिप्पर संचालनमा आंसिक रोक लगाएको छ । चेरनेटा–बरौला– जोगीटारी सडकको चेरनेटा–बरौला खण्डमा विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म टिप्पर संचालनमा रोक लगाएको हो ।   मंसिर २३ गतेको कार्यपालिकाको बैठक निर्णय अनुसार टिप्पर संचालनमा आंसिक रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले जानकारी दिनुभयो ।   टिप्परले दुर्घटना जोखिम बढाएको

पुरा पढ्नुहोस

पालिका स्तरीय रनिङशिल्ड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

प्यूठान । सरुमारानी गाउँपालिकाले संचालन गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता समुहलाई पुरस्कार वितरण गरिएको छ ।   प्रतियोगितामा २१ पदक सहित सरस्वती माध्यमिक विद्यालय बाङ्गेशालले प्रथम स्थान, १५ पदक सहित ऐरावती इङ्गलिस बोर्डिङ स्कुलले दोश्रो र सत्य माध्यमिक विद्यालय ददेरीले १६ पदक सहित तेश्रो स्थान हाँसिल गरेको थियो ।   गाउँपालिकाका अध्यक्ष

पुरा पढ्नुहोस

विभिन्न विधामा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीलाई गाउँपालिकाको सम्मान

प्यूठान । सरुमारानी गाउँपालिकाले विभिन्न विधामा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।   सम्मानित हुनेहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट पूर्ण छात्रबृत्तिमा एमविविएस अध्ययनका लागि प्रवेश परीक्षामा छनौट भएका वडा नं. ४ धनकोटका दुर्गा सोमै मगर, वडा नंं.

पुरा पढ्नुहोस

प्रथम चौमासिक प्रगति सार्वजनिक गर्दै सरुमारानीको सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान । सरुमारानी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल बड्डाँडामा प्रथम चौमासिक प्रगति सार्वजनिक गर्दै सुनुवाई गरिएको हो । कार्यक्रममा प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले चौमासिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले पालिकाले सहज रुपमा सूचना तथा जानकारी प्रदान गर्ने उदेश्यले आफ्‌नो

पुरा पढ्नुहोस

सरुमारानी गाउँपालिकाका पाँच हजार बालबालिकाको मुटु जाँच

प्यूठान । सरुमारानी गाउँपालिका प्यूठानका पाँच हजार बढि बालबालिकाहरुको बाथ मुटुरोग परीक्षण गरिएको छ । डाक्टर सुमन्त बन्जाडे नेतृत्वको स्वास्थ्यकर्मी टोलीले पालिका भित्र रहेका विद्यालयहरुमा पुगेर बालबालिकाहरुको मुटु परीक्षण गरेको हो ।   बालबालिकाहरुको स्वास्थ्यमा हुन सक्ने समस्याको पहिचान गरी उपचारको दायरा भित्र ल्याउन अभियानको रुपमा मुटु परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर

पुरा पढ्नुहोस

झिमरुकमा भएको खेलकुद प्रतियोगितामा बालशिक्षा माबि प्रथम

प्यूठान । झिमरुक गाउँपालिकामा भएको पाँचौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा बालशिक्षा माध्यमिक विद्यालय ओखरकोटले प्रथम स्थान हाँसिल गरेको छ । ८ स्वर्ण र ९ रजत सहित १६ पदक जितेको बालशिक्षाले प्रथम स्थान प्राप्त गरेको हो ।   प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ३ कास्य गरी १६ पदक सहित सत्य माध्यमिक विद्यालय तुषाराले

पुरा पढ्नुहोस

सिर्सेगैरा-मुण्डाँडा-चुजाँठाटी सडक स्तरोन्नतिको काम हुँदै

प्यूठान । मल्लरानी गाउँपालिकाको वडा नं. ३ सिर्सेगैरा-मुण्डाँडा-चुजाँठाटी सडक खण्ड स्तरोन्नतिको काम धमाधम चलिरहेको छ ।   सडक खण्ड मध्यको २ किलोमीटर ३ सय मिटर पक्कि नालि निर्माण, कटिङ, वाल निर्माण, होमपाईप र ग्रावेलको काम भैरहेको छ । गाउँपालिकाको संघीय समपुरक योजना अन्तरगत ३ करोड बजेट मध्य ३१ लाख ८० हजारको लागतमा

पुरा पढ्नुहोस