> सागर रिजाल

बार्षिक कार्यक्रम प्रभाबकारी बनाउन राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम प्यूठानको अभिमुखिकरण

प्यूठान । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ प्यूठानले आर्थिक वर्ष २०८२/ ८३ का लागि पकेट विकास कार्यक्रम प्रभाबकारी कार्यान्वयनका लागि सरोकारवालाहरु बीच अभिमुखीकरण कार्यक्रम गरेको छ ।   पकेट कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन गरी उत्कृष्ट नतिजाका लागि अभिमुखिकरण कार्यक्रम गरिएको कार्यालय प्रमुख चुमान सिंह गिरीले बताउनुभयो ।   कार्यक्रममा पालिकाका शाखा प्रमुख, धान, अदुवा,

पुरा पढ्नुहोस

कैरन–पकला सडक कालोपत्रे, अव चेरनेटाबाट ऐरावती पिकनिक पार्कसम्म सरर

प्यूठान । ऐरावती गाऊँपालिका पहुँच मार्ग, चेरनेटा–पुरन्ठाँटी (बरौंला)–जोगिटारी सडक खण्ड अन्तरगत कैरन–पकला सडक कालोपत्रे भएको छ । सडक पुर्वाधार कार्यालय प्यूठान मार्फत आँसु निर्माण सेवा विजुवार प्यूठानले सडक निर्माण कार्य सम्पन्न गरेको हो ।   भ्याट सहित ८ करोड २६ लाख ६५ हजार ६९४ रुपैंया ३२ पैसा लागतमा ६ किलोमिटर कालोपत्रे सडक

पुरा पढ्नुहोस