> प्यूठान समाचार सम्वाददाता (Page 59)

लघु उद्यमी सृजना गर्न उद्यमशिलता तालिम

प्यूठान समाचार सम्वाददाता प्यूठान, १ फागुन । गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत नयाँ लघु उद्यमी सृजना गर्न महिला सहयोग मञ्च प्यूठानले उद्यमशिलता तालिम सञ्चालन गरेको छ । उद्यमी सृजनाका ६ चरणमध्ये दोस्रो चरण अन्र्तगत उद्यमशिलता तालिम सञ्चालन गरिएको महिला सहयोग मञ्च प्यूठानका अध्यक्ष पार्वता आचार्यले बताउनुभयो । उद्यमशिलता तालिममा व्यवसायको

पुरा पढ्नुहोस

कुवेतमा पुरिएर चार नेपालीको मृत्यु

प्यूठान समाचार सम्वाददाता प्यूठान, १ फागुन । कुवेतमा काम गर्ने क्रममा पुरिएर चार जना नेपालीको मृत्यु भएको छ । कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जना नेपालीको मृत्यु भएको कुुवेतका सञ्चार माध्यमले जनाएका छन् । मृतकको विस्तृत विवरण अहिलेसम्म खुलेको छैन ।

पुरा पढ्नुहोस

सिन्धुपाल्चोकमा मौसमी रुघाखोकी : स्वास्थ मन्त्रालय

प्युठान समाचार सम्बादाता प्युठान, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तिमा देखिएको स्वास्थ समस्या मौसमी रुघाखोकी भएको स्वास्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बिरामीमा देखिएको लक्षणबाट एन्फ्लुएन्जा हुनसक्ने देखिएको स्पष्ट पार्नुभयो । नेपालमा अहिले कोरोना भाइरस रोगको संक्रमण शुन्य रहेको अवस्थामा एकैपटक सयौंको संख्यामा कोरोना भाइरसको बिरामी

पुरा पढ्नुहोस

सिन्धुपाल्चोकमा कोरोना भाइरसको शंका

प्यूठान समाचार सम्वाददाता प्यूठान २९ माघ । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणको शंका गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो विरामी भेटिएपछि कोरोनाको शंका गरिएको हो । विरामीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन । कोरोना संक्रमितमा जस्तो लक्षण बिरामी भेटिएपछि गाउँपालिकाले यसको पहिचान गरिदिन आग्रह

पुरा पढ्नुहोस

वर्षेनी थपिँदै लघु उद्यमी

प्यूठान समाचार सम्वाददाता प्यूठान, २८ माघ । जिल्लामा वर्षेनी लघु उद्यमी सृजना हुँदै आएका छन् । लघु उद्यम विकास कार्यक्रमसँगै उद्यमी सृजना हुन थालेको जिल्लामा कार्यक्रम सकिएपछि सरकारमार्फत नयाँ लघु उद्यमी सृजना र भएका उद्यमीको स्तरोन्नतीको काम भइरहेका छन् । जिल्लाका सवै स्थानीय तहमा उद्यमी सृजना गर्नका लागि गरीवी निवारणका लागि लघु उद्यम

पुरा पढ्नुहोस

प्यूठानमा कति बालबालिकालाई लगाईदैछ दादुरा रुवेला खोप ?

प्यूठान समाचार सम्वाददाता प्यूठान, २८ माघ । ९ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन अभियान शुरु गर्न लागिएको छ । जिल्लाका २४ हजार ८२४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य सहित स्वास्थ्य कार्यालय प्यूठानले अभियान अघि बढाउन लागेको हो । देशभर ६० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ

पुरा पढ्नुहोस

गीतकार आविष्कार कलाको स्वदेश गीत बजारमा (भिडियो सहित)

कृष्णराज पाण्डेय÷प्यूसस प्यूठान, २८ माघ । गीतकार आविष्कार कलाको स्वदेश गीत बजारमा आएको छ । ‘सगरमाथा गर्वको छाती’ बोलको गीत बजारमा आएको हो । प्यूठान मल्लरानी गाउँपालिका–३ सालठाटी निवासी प्रगतिवादी युवा कवि तथा गीतकार कलाले रचना गरेको गीतमा स्वर गायक राजन पालुङ्गा लिम्बुले दिएका छन भने सङ्गीत तथा सङ्गीत संयोजन

पुरा पढ्नुहोस

कथा : हेल्लो प्रनिल !

सुजल श्रेष्ठ मैले हेल्लो लेख्ना बित्तिकै ऊ अफलाईन भयो । कस्तो संयोग धेरैपछि अनलाईनमा भेटिएको थियो तर हाईपनि नभनी अफ लाईन भयो । म प्रायजसो अनलाईनमै हुन्छु । दिनभर अफिस टाईम र साँझ विहान पनि फेसबुकमा अपडेट भइरहन्छु । उसले मेरो म्यासेज देखेर अफलाईन भएको हो वा यस्तै संयोग परेको हो

पुरा पढ्नुहोस

१८ बालबालिकाले पढ्न पाएनन

प्यूठान समाचार सम्वाददाता प्यूठान, २६ माघ । गौमुखी गाउँपालिका–६ लिवाङ डाफ्लेका बालबालिका घरमै खेलिरहेका भेटिन्छन् । प्रारम्भिक बालविकास केन्द्रमा जाने उमेर समुहका बालबालिका नजिकै बाल विकास केन्द्र नहुँदा घरमै बस्ने गर्छन् । गाउँका १८ जना विद्यालय जाने उमेर समुहका बालबालिका रहेको स्थानीय अभिभावक पदम बहादुर केसीले बताउनुभयो । गाउँमा रहेको बाल सुधार बालविकास

पुरा पढ्नुहोस

ओमानसँग नेपाल फेरी पराजित

प्यूठान समाचार सम्वाददाता प्यूठान, २६ माघ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्र्तगत ओमानसँग भएको अर्को खेलमा पनि पराजित भएको छ । यसअघिको खेलमा १८ रन अन्तरले पराजित भएको नेपाल आज भएको खेलमा पनि ८ विकेटले पराजित भएको हो । आज भएको ओमानसँगको खेलमा नेपालले राम्रो ब्याटिङ गरेपनि जित हात पार्न सकेन ।

पुरा पढ्नुहोस