प्युठान। विप्लव नेतृत्वको नेपाद कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बाम बहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका१ काे वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
वडा अध्यक्ष बुढामगरले ७७० मत लिएर विजयी हुनुभएको हो । प्रतिसप्रधि एमालेका रिख बहादुर गाैतमले ६२८ मत पाउनु भएको छ।
माण्डवी गाउँपालिकामा एमाले बाहेकका राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका थिए ।





