प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । गौमुखी गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा १३ हजार ९३७ मतदाता थिए । जसमध्ये ९ हजार ८३९ मत खसेको थियो ।
३४ मत पूर्ण रुपमा बदर भएको थियो । अहिले १६ हजार ४२३ मतदाता छन् । हेर्नुहोस् मत परिणामको विस्तृत विवरण ।