राजनीतिराष्ट्रिय

प्यूठानमा एमाले र जसपा वीच चुनावी तालमेल

प्यूठान । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) वीच प्यूठानमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

प्यूठान नगरपालिकामा संयुक्त उम्मेदवार लिई चुनावमा जाने र यसलाई आवश्यकताका आधारमा जिल्लाव्यापी बनाउने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

दुवै पार्टीका उम्मेदवारी सूर्य चिन्हबाट निर्वाचनमा भाग लिने पनि सहमति भएको छ ।

Related Articles

Back to top button