प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान, ४ असार । युरो कप युक्रने, बेल्जियम र नेदरल्याण्डस्ले जित निकालेका छन् ।
युक्रेनले नर्थ मसेडोनिया लाई २–१, बेल्जियमले डेनमार्कलाई २–१ र नेदरल्याण्ड्सले अष्ट्रियालाई २–०ले हराएका हुन ।