स्थानीय सरकारसमाज

स्वर्गद्वारीमा बेवारिसे शव फेला

प्यूठान, १ कार्तिक । स्वर्गद्वारीमा पुरुषको शव फेला परेको छ ।

स्वर्गद्वारी नगरपालिका ५ नौबिसे स्थित माडिखोलाको किनारमा पहिचान नखुलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

अन्दाजी ३५ बर्षिय पुरुष शव को सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button