Bannerसमाज

माण्डबी गाउँपालिका डाम्रीखोला नजिकै जीप दुर्घटना

प्यूठान । माण्डवी गाउँपालिका -१ डाम्री खोला नजिकै जीप दुर्घटना भएको छ । लु प्र ०२ ००१ ज ०१०४ नम्बरको सवारी जीप दुर्घटना परेको हो ।

घटना स्थलमा दुई जना मृत अवस्थामा देखिएको वडाध्यक्ष बाम बहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना कतिबेला भएको यकिन नभएको र सडक मजदुरले दुर्घटनाग्रस्त अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटना स्थल पुगि सकेको छ । घटना बारे थप बिबरण आउँदै छ ।

Related Articles

Back to top button