प्यूठान । प्यूठानमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि पालिकामा व्यवस्थापन गरिएकाे छ । ज जिल्ला प्रशासन कार्यालय प्यूठानमा सेवाग्राहीकाे भीड र गुनासाे बढेपछि प्रशासनले पालिकाबाट परिचय पत्र बनाउने व्यवस्था मिलाएकाे हाे ।
प्रशासनले जारी गरेकाे सूचना अनुसार सम्वन्धित पालिकामा परिचय पत्र भरेर कागजात सहित प्रशासनमा पुग्नुपर्ने छ ।
