समाज

ऐरावती गाउँपालिकामा कस्ले कति मत पाए ?

प्यूठान । ऐरावाती गाउँपालिकामा ७ हजार ६६२ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोख्रेलले २ हजार ९३३ मत लिएका छ्न ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त बैदिकले २ हजार २४७, नेकपा एमालेका सूर्य थापाले ८१४, राष्ट्रिय जनमोर्चाका तिलक जिसीले ६९९ र नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले ५६१ मत प्राप्त गरेका छन् ।

 

श्रम संस्कृति पार्टी गोबिन्द गिरी ३९, नेपाल नेश्नल रिपब्लिक पार्टीका तारासिंह थापा मगरले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितले २०, नेकपा संयुक्तका नबिनकुमार श्रेष्ठले २, मंगोल अर्गनाइजेसनका हर्कबहादुर पुनले ५, नेकपा माओबादीका सीता बिकले २३, नेपाली जनता दलका बिमल पोख्रेलले ३, आम जनता पार्टीका रोमबहादुर थापाले ३, प्रगतिशील लोकतान्त्रिक पार्टीका श्याम गहतराजले ४ मत प्राप्त गरेका छ्न ।

Related Articles

Back to top button