प्यूठान । स्वर्गाद्धारी नगरपालिका वडा नं. ६ र ८ मा गठबन्धन विजयी भएको छ । वडा नं. ६ मा गिर बहादुर गुरुङ र ८ मा खोप बहादुर राउत विजयी हुनुभएको छ । दुवै जना यसअघि वडा अध्यक्ष हुनुहुन्थ्यो ।
६ नम्वरका वडा अध्यक्ष गुरुङले मत र प्रतिस्पर्धी एमालेका ले मत पाउनुभयो ।
त्यसैगरि ८ नम्वर वडाका वडा अध्यक्ष राउतले ७८३ र प्रतिस्पर्धी एमालेका आनन्द थापाले ४६६ मत पाउनुभएको छ ।
