प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्युठान । गाउँपालिकाको ३ नम्बर वडामा नेकपा एमालेको वडा अध्यक्षका उम्मेदवार नोमराज पौडेल बिजयी हुनुभएको छ ।
पौडेललले ८३६ मत र प्रतिस्पर्धि गठबन्धनका शिव पौडेलले ७५५ मत प्राप्त गर्नुभयो । अरु ४ वटा सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन ।
Your email address will not be published. Required fields are marked *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Comment *