> स्थानीय सरकार > प्यूठान र स्वर्गद्धारी नगरपालिकामा गठबन्धनले जित्यो २ वडा


प्यूठान र स्वर्गद्धारी नगरपालिकामा गठबन्धनले जित्यो २ वडा

प्यूठान । गठबन्धनले थप दुई वटा वडामा जित हासिल गरेको छ । स्वर्गद्धारी नगरपालिकाको २ नम्वर वडामा बुद्धिराम पुन विजयी हुनुभएको छ । पुनले ११४५ र एमालेका मेघ बहादुर घर्तिले ६९८ मत पाउनुभएको छ ।

बुदिराम पुनकाे प्यानल

प्यूठान नगरपालिकाको ५ नम्वर वडामा नन्दराम पुन विजयी हुनुभएको छ । पुनले ९८७ र एमालेका उम्मेदवार लछुमन भण्डारीले ८६८ मत पाउनुभयो ।

 

महिला सदस्य लाली घर्तिमगर, दलित महिला सदस्य कल्पना विक, खुल्ला सदस्य रुकमान पुन र चुडामणी थापा क्षेत्री विजयी हुनुभएको छ ।

नन्दराम पुन