> स्थानीय सरकार > माण्डबिमा विप्लव नेकपा नेता वडाअध्यक्षमा विजयी


माण्डबिमा विप्लव नेकपा नेता वडाअध्यक्षमा विजयी

प्युठान। विप्लव नेतृत्वको नेपाद कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बाम बहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका१ काे वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
वडा अध्यक्ष बुढामगरले ७७० मत लिएर विजयी हुनुभएको हो । प्रतिसप्रधि एमालेका रिख बहादुर गाैतमले ६२८ मत पाउनु भएको छ।
माण्डवी गाउँपालिकामा एमाले बाहेकका राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *