> स्थानीय सरकार > सरुमारानी ६ मा एमालेको प्यानल विजयी


सरुमारानी ६ मा एमालेको प्यानल विजयी

प्यूठान । सरुमारानी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार तिल बहादुर बुढा नेतृत्वको प्यानल विजयी भएको छ ।
बुढाले ६ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा यनुका राहुँ, दलित महिला सदस्यमा यनुका विक, खुल्ला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *