प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । प्यूठान नगरपालिकामा ६४.२७ प्रतिशत मतदान भएको छ । २९ हजार ८८६ मतदाता मध्ये १९ हजार २०९ मत खसेको छ ।