> राजनीति > गौमुखीको ०७४ को नतिजा (विवरण सहित)


गौमुखीको ०७४ को नतिजा (विवरण सहित)

प्यूठान । गौमुखी गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा १३ हजार ९३७ मतदाता थिए । जसमध्ये ९ हजार ८३९ मत खसेको थियो ।

 

३४ मत पूर्ण रुपमा बदर भएको थियो । अहिले १६ हजार ४२३ मतदाता छन् ।
हेर्नुहोस् मत परिणामको विस्तृत विवरण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *