> राजनीति > माण्डवीकाे ०७४ को मत (विवरण सहित)


माण्डवीकाे ०७४ को मत (विवरण सहित)

प्यूठान । स्थानीय तहको निर्वाचन आउन ३ दिन बाँकी छ । निर्वाचनको अपेक्षित मतपरिणामलाई लिएर विभिन्न आँकलन गर्न थालिएको छ ।

 

माण्डवी गाउँपालिकाको अध्यक्षमा ७ जना र उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । ०७४ मा अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो ।

 

०७४ को निर्वाचनमा ७ हजार ९०८ मतदाता थिए । ५ हजार ६२३ जनाले मतदान गरेका थिए । १५७ वटा पूणर् रुपमा म तबदर भएको थियो । अहिले माण्डवीमा १० हजार ३७२ जना मतदाता पुगेका छन् । जिल्लाको माण्डवी गाउँपालिकामा ०७४ को निर्वाचनको मतपरिणाम यस्तो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *