> राजनीति > झिमरुकमा काङ्ग्रेस र माओवादी मिले, राजमो एक्लियो


झिमरुकमा काङ्ग्रेस र माओवादी मिले, राजमो एक्लियो

प्युठान । झिमरुक गाउँपालिकामा गठबन्धनबाट रास्ट्रीय जनमोर्चा एक्लिएको छ ।


नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । अध्यक्ष माओवादीले र उपाध्यक्ष काङ्ग्रेसले पाउने गरि सहमति भएको छ ।

वडा सहमतिको आधारमा बाड्फाड गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *