प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । स्थानीय तहको निर्वाचनका लागि सरुमारानी गाउँपालिकाभित्र रहेका गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले सहमति गर्ने निर्णय गरेका छन् ।
गठबन्धनका दलहरुबीच सकारात्मक रुपमा छलफल अघि बढेको समेत उनीहरुले बताएका छन् ।