> राष्ट्रिय > खलंगाको सिलाई पसलमा आगलागी


खलंगाको सिलाई पसलमा आगलागी

प्यूठान । मल्लरानी गाउँपालिका ४ स्थित सदमुकाम खलंगा पार्टी चोकको जिवन टेलरमा गएराती आगलागि भएको छ ।

 

आगागीबाट तयारी कपडा र कच्चापदार्थ काँचो कपडा, मेशिन, फर्निचर जलेर नष्ट भएको छ । आगलागीबाट २५ लाख बरावरीको क्षती भएको सञ्चालक मोहन परियारले बताउनु भएको छ । विजुलीको तार सर्ट भएर आगोलागी भएको हुनसक्ने समेत परियारले बताउनु भएको छ ।

 

शनिवार विहान २ बजे आगोलागी भएको थाहा पाएको परियारले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *