> राष्ट्रिय > पिपिई भए सेवा गर्न तयार छु : डा.जिसी (भिडियो सहित)


पिपिई भए सेवा गर्न तयार छु : डा.जिसी (भिडियो सहित)

प्यूठान, १४ चैत ।

प्यूठानका डाक्टर सुवास जिसीले पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट(पिपिई) अर्थात व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध भए व्यक्तिगत रुपमा सेवा दिन तयार रहेको बताउनुभएको छ । देशभर स्वास्थ्यकर्मीले विरामी जाँच गर्न नमानेको समाचार आइरहँदा प्यूठानका डा.जिसीले व्यक्तिगत सुरक्षा सामाग्री सरकारले उपलब्ध गराएमा सेवा गर्न सकिने बताउनुभएको हो ।
प्यूठान समाचारडटकमसँग उहाँले गर्नुभएको कुराकानी यसप्रकार छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *