> समाज > बस दुर्घटनाको अपडेट : छोराको ज्यान गयो आमा घाईते


बस दुर्घटनाको अपडेट : छोराको ज्यान गयो आमा घाईते

प्यूठान । आज विहान माण्डवी गाउँपालिका २ स्थित पिपल छेडामा भएको बस दुर्घटनामा मृत्यु भएका बालकको सनाखत भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. ३ बनजोडका एक वषीय अंशु परियारको ज्यान गएको हो । दुर्घटनामा अंशुको आमा २६ वर्षीया सावित्री परियार घाईते हुनुभएको छ ।

 

दुर्घटनाका घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घाईतेको विवरण यसप्रकार छ ।

जि.दाङ घोराही उ.म.न.पा.-३ बनजोड बस्ने बर्ष २६ की साबित्री परियार
ऐ.ऐ.बस्ने बर्ष ६२ की खिमा खड्का
ऐ.बङ्लाचुली गा.पा.-२ बस्ने बर्ष २० को श्रीधर सुबेदी (सह-चालक)
ऐ. बस्ने बर्ष २६ को आन ब.बि.क.
ऐ.ऐ.बस्ने बर्ष १२ को ओम प्रकास बि.क.
ऐ. बस्ने बर्ष २४ को सरद खड्का  (चालक)

 

जि.दाङ गढवा गा.पा.-१ ऐ. बस्ने बर्ष ३० की खिमा बि.क.
जि.प्युठान माण्डबी गा.पा. ३ बस्ने बर्ष २४ की निरा परियार
ऐ. बस्ने बर्ष १९ की रेखा कुमारी बि.क.
ऐ. बस्ने बर्ष ४५ की तुलसीदेवी परियार
ऐ. बस्ने बर्ष १७ की कमला खड्का
ऐ. बस्ने बर्ष २१ की पदमा पुन
ऐ. बस्ने बर्ष २० की जिबिका पुन
ऐ. बस्ने बर्ष २३ को मेघराज बैजाली
ऐ. बस्ने बर्ष ३८ को अमृत कामी

 

ऐ. बस्ने बर्ष १८ की देविकला खड्का
ऐ. बस्ने बर्ष ६ की ईस्मिका परियार
ऐ. बस्ने बर्ष ३९ की रेनु खत्री
ऐ. बस्ने बर्ष १७ की ईसा वली
ऐ. बस्ने बर्ष १८ की प्रेमिका अधिकारी
ऐ. बस्ने बर्ष १९ की सिता के.सी.
ऐ.बस्ने बर्ष ३ को सलिन बि.क.

जि.प्यूठान माण्डवी गा.पा.२ बस्ने बर्ष १८ को सन्जय वली
ऐ. बस्ने २० को सुरेश खत्री
ऐ. बस्ने बर्ष ५७ कि तुलसी सुनार
ऐ.१ बस्ने बर्ष ४८ की सुमित्रा सुनार

 

जि प्युठान माण्डबी गा पा २ बस्ने बर्ष अ १३ को सन्तोष सुनार
ऐ स्वर्गद्वारी न पा १ बस्ने बर्ष २३की प्रबित्रा सुबेदी
निजको छोरा बर्ष १ को अरुण सुबेदी
ऐ ,माण्डबी गा पा २ बस्ने बर्ष ४२ को शशिधर घर्ति
ऐ ,माण्डबी गा पा २ बस्ने बर्ष २ कि सजिता पुन
ऐ .माण्डबी गा पा २ बस्ने बर्ष २२ कि जोनि पुन
ऐ .माण्डबी गा पा ४ बस्ने बर्ष २४ को भरत सुनार
ऐ .२ बस्ने बर्ष ४५ कि फुर्सि देबि परियार
जि दाङ बंगलाचुली ३ बस्ने बर्ष १२ को ओम प्रकाश बि.क.

Leave a Reply

Your email address will not be published. Required fields are marked *