> राजनीति > यि हुन् एमाले प्यूठानका सर्वसम्मत निर्वाचित जिल्ला सदस्यहरु (नामावली)


यि हुन् एमाले प्यूठानका सर्वसम्मत निर्वाचित जिल्ला सदस्यहरु (नामावली)

प्यूठान, २६ पुस । नेकपा (एमाले) जिल्ला कमिटि प्यूठानका लागि हिजो भएको निर्वाचनबाट पदाधिकारी र दलित सदस्यमा मतदान भएपनि अन्य पदहरु सर्वसम्मत निर्वाचित भएको छ ।

पार्टी विधान, केन्द्रीय कमिटी, केन्द्रीय निर्वाचन विभागले गरेको परिपत्र अनुसार ९० सदस्यीय जिल्ला कमिटी गठन गर्ने व्यवस्था रहेको छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

निर्वाचन कमिटीले पालिका अनुसार भौगोलिक निर्वाचन क्षेत्र, दलित, युवा, खुला पुरुष तथा महिला सदस्य निर्वाचित गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।

जसअनुसार पदाधिकारी र दलित प्रतिनिधिका लागि मतदान भएको छ भने अन्य सदस्य पदहरु सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित हुने सदस्यहरु 
गौमुखी गाउँपालिका :
१) लालबहादुर खत्री
२) टुकबहादुर केसी
३) रतिमान राना
४) मानबहादुर थापा मगर
५) तिलक हमाल
६) ज्ञानु के.सी.
७)

झिमरुक गाउँपालिका :
८) जितेन्द्र जिसि
९) मेघबहादुर नेपाली
१०) दधिराम पोख्रेल
११) केशर बहादुर थापा
१२) विरेन्द्र गिरी
१३) चन्द्रा कुमारी रायमाझी
१४) देवा गिरी
१५) शारदा पोख्रेल

नौबहिनी गाउँपालिका :
१६) बलबहादुर केसी
१७) शेरबहादुर सेन
१८) इश्वर कुमार थापा
१९) डिलबहादुर थापा
२०) विनोद भण्डारी
२१) जुक्मा पुनमगर
२२) ज्ञानी गिरी
२३) प्रतिभा रिजाल

प्यूठान नगरपालिका :
२४) प्रमोद खड्का
२५) प्रनिर अधिकारी
२६) नविन कुमार श्रेष्ठ
२७) केदारमान कक्षपती
२८) दिपेन्द्र केसी
२९) लछुमन भण्डारी
३०) भगवति खड्का
३१) पार्वता आचार्य
३२) नारायणी पौडेल
३३) कल्पना गिरी

मल्लरानी गाउँपालिका :
३४) पशुपती नारायण नकर्मी
३५) रामचन्द्र केसी
३६) भिमबहादुर थापा
३७) गरिमा पौडेल
३८) राधिका खड्का

ऐरावती गाउँपालिका :
३९) भुपेन्द्र आले
४०) पदमबहादुर जि.सी.
४१) रामबहादुर थापा
४२) यस थापा
४३) सन्तोषी थापा
४४) बसन्ता भुषाल आचार्य

माण्डवी गाउँपालिका :
४५) दुर्गाप्रसाद आचार्य
४६) तुलबहादुर थापा मगर
४७) हेमराज वली
४८) शारदा पौडेल
४९) सम्झना घर्ति

स्वर्गद्धारी नगरपालिका :
५०) भिमबहादुर खड्का
५१) शिवकुमार श्रेष्ठ
५२) नृपेन्द्र रोकाय
५३) कुलबहादुर पुनमगर
५४) नरबहादुर वि.एम.
५५) हिरामणि भण्डारी
५६) शिवा रेग्मी
५७) मोधिदेवी कालाथोकी
५८) गोरी बरापाते

सरुमारानी गाउँपालिका :
५९) शान्तराज आचार्य
६०) सन्तोषकुमार वि.क.
६१) थम्मन साठीघरे
६२) टंकबहादुर जि.सी.
६३) शान्ता विष्ट
६४) बुध कुमार सोमै

अल्पसंख्यक खुला सदस्य :
६५)  प्यार अलि खान

युवा खुला सदस्य :
६६) सुरज रोका मगर

खुला सदस्य :
६७) गिरुप्रसाद भण्डारी
६८) नेत्रमान गिरी
६९) बालाजु श्रेष्ठ
७०) सन्देश आचार्य
७१) भुवनसिंह पुन मगर
७२) रोमप्रसाद बुढाथोकी
७३) डिके पाेख्रेल

७४) एलवी थापा
७५) जुद्धबहादुर कुवर
७६) जालबहादुर केसी

खुला महिला सदस्य :
७७) पवित्रा जिसी
७८) धनाकुमारी कार्की
७९) प्रशुुजता अधिकारी
८०) मिना सोमैमगर
८१) सीतादेवी कक्षपती

दलित महिला सदस्य :

८२) कमला नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *