प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्युठान, २५ पुस । नेकपा एमाले जिल्ला कमिटी प्युठानको जारी निर्वाचनमा मतदान सम्पन्न भएको छ । ५ सय १० मत खसेको निर्वाचन कमिटीले प्रारम्भिक जानकारी दिएको छ । जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ ।