> समाज > प्यूठान उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण


प्यूठान उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण

प्यूठान, १९ पुस । प्यूठान उद्योग बाणिज्य संघको ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेका छन् ।

 

संघको सभाहलमा भएको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम गरी अध्यक्ष केदारमान कक्षपतीले नवनिर्वाचित अध्यक्ष पशुपति नारायण नकर्मीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

 

पुस १० गते संघको अधिवेशनबाट १२ औं नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *