> आर्थिक/बिकास > प्यूठान उद्योग वाणिज्य संघको चुनाव : मत गणनाको तयारी


प्यूठान उद्योग वाणिज्य संघको चुनाव : मत गणनाको तयारी

प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्ष सहित पाँच पदको लागि आज भएको चुनावको मतगणनाको तयारी थालिएको छ ।

 

जिल्ला समन्वय समितिमा भएको निर्वाचन सकिएपछि अहिले मतगणनाको तयारी भइरहेको हो ।

निर्वाचनमा एक हजार १६ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *