प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्ष सहित पाँच पदको लागि आज भएको चुनावको मतगणनाको तयारी थालिएको छ ।
जिल्ला समन्वय समितिमा भएको निर्वाचन सकिएपछि अहिले मतगणनाको तयारी भइरहेको हो ।
निर्वाचनमा एक हजार १६ मत खसेको छ ।
Your email address will not be published. Required fields are marked *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Comment