प्युठान । नेपाल ब्याबसायिक बाख्रापालन महासंघ जिल्ला समिति गठन भएको छ । राम बहादुर एमसिको अध्यक्षतामा समिती गठन भएको हो ।

समितिको उपाध्यक्ष देवा घर्तिमगर, सचिब पदम बहादुर केसि, सह सचिब भुवन कार्की, कोषाध्यक्ष बिनोद खड्का लगायत सदस्य रहेका छन ।