महेश थापा
बाहाने, ८ भदौ । स्थानीय समाजसेवी शंकर केसीले गंगा माबिलाई फर्निचर सहयोग गर्नुभएको छ । बाहानेमा ब्याबसाय गर्दै आउनु भएका केसीले विद्यालयलाई फर्निचर(सोफा, कुर्सी) सहयोग गर्नु भएको हो ।
सामाग्री केसीको श्रीमती शकुन्तला केसीले हस्तान्तरण गर्नुभएको हो । यश अघि केसी परिवारले बिद्यालयमा मन्दिर निर्माण, छात्रवृत्ति कोष स्थापना गरेको छ ।
