> समाज > गुड्दै गरेको पल्सर बाइक जल्यो


गुड्दै गरेको पल्सर बाइक जल्यो

प्यूठान, ३२ साउन । प्यूठानमा गुड्दै गरेको पल्सर मोटरसाइकल जलेको छ ।

सदरमुकाम खलंगामा आज दिउँसो पल्सर २०० एनएस बाइक जलेको हो ।


झिमरुक गाउँपालिका-३ बादिकाेट प्यूठानका विवेक महतरा क्षेत्रीको लु ४९ प ७६९ नम्वरको मोटरसाइकल जलेको हो ।

भिडियाे हेर्नुहाेस ।

यसअघि पनि प्यूठानको मरन्ठानामा गुडिरहेको मोटरसाइकल जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *