प्यूठान, ३२ साउन । प्यूठानमा गुड्दै गरेको पल्सर मोटरसाइकल जलेको छ ।
सदरमुकाम खलंगामा आज दिउँसो पल्सर २०० एनएस बाइक जलेको हो ।
झिमरुक गाउँपालिका-३ बादिकाेट प्यूठानका विवेक महतरा क्षेत्रीको लु ४९ प ७६९ नम्वरको मोटरसाइकल जलेको हो ।
यसअघि पनि प्यूठानको मरन्ठानामा गुडिरहेको मोटरसाइकल जलेको थियो ।
