> राष्ट्रिय > स्वर्गद्धारी दुर्घटनामा घाईते सन्दिपको उपचारको क्रममा मृत्यु


स्वर्गद्धारी दुर्घटनामा घाईते सन्दिपको उपचारको क्रममा मृत्यु

प्यूठान, २९ साउन । नयाँ वर्षमा दुर्घटनामा परि घाईते भएका सन्दिप परियारको उपचारको क्रममा मृत्यु भएको छ ।

 

नयाँ वर्षको दनि स्वर्गद्धारीमा जीप दुर्घटनामा घाईते मल्लरानी गाउँपालिका-३ चौरपानीका सन्दिप परियारको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

 

सन्दपिको काठमाण्डौं महाराजगञ्ज स्थति टचिङि अस्पतालमा आईसीयुमा राखेर उपचार भैरहेको थियो । उपचारको लागि आर्थिक अभाव भएपछि विभिन्न सामाजिक अभियान चलाएर आर्थिक संकलन समेत गरिएको थियो ।

 

 

सन्दिप जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरदिार पदमा कार्यरत हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *