प्यूठान, ५ साउन । सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निणर्य गरेको छ ।
गृह मन्त्रालयले सूचना जारी गरि इस्लाम धर्मावलम्वीहरुको चाड वक्र ईदको अवसरमा बुधबार सरकारी विदा दिने निणर्य गरिएको जनाएको छ ।
हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले सार्वजनिक विदा दिने निणर्य गरेको थियो ।
