> राष्ट्रिय > बुधबार सार्वजनिक विदा


बुधबार सार्वजनिक विदा


प्यूठान, ५ साउन ।
सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निणर्य गरेको छ ।

गृह मन्त्रालयले सूचना जारी गरि इस्लाम धर्मावलम्वीहरुको चाड वक्र ईदको अवसरमा बुधबार सरकारी विदा दिने निणर्य गरिएको जनाएको छ ।

हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले सार्वजनिक विदा दिने निणर्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *