प्यूठान, २० चैत्र ।
विहिवार भेटिएकी छैटौं कोरोना भाईरस संक्रमित बाग्लुङ जिल्ला निवासी महिला भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती आएकै जहाजबाट काठमाडौं आएकी थिइन् ।
चैत्र ४ गते काठमाण्डौं आएको उक्त जहाजमा १५८जना सवार थिए । ती मध्ये तीन जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
