> खेलकुद > कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया प्रतिष्पर्धा गर्दै


कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया प्रतिष्पर्धा गर्दै

प्यूठान, २२ असार । जारी कोपा अमेरिकाको सेमिफाइनल खेलमा बुधवार विहान ६ः४५ मा फाइनलको लागि अर्जेन्टिना र कोलम्बिया प्रतिष्पधा गर्दै छन् ।

विजेता टिमले फाइनलमा ब्राजिलसँग उपाधिको लागि खेल्ने छ भने । पराजित हुने टिम पेरु सँग तेस्रो स्थानको लागि खेल्ने छ । गएको ५ खेलमा दुवै टिमबाट अर्जेन्टिनाले २ जित २ बरावरी र १ हार व्यहोरेको छ भने कोलम्बिया १ जित २ हार र २ बराबरी खेलको छ ।

 

कोपा अमेरिकाको गएको ५ खेलमा अर्जेन्टिनाले ४ जित र १ बरारी गरेको छ भने कोलम्बिया २ जित २ हार र १ बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *