प्यूठान, २२ असार । जारी युरोकप २०२० को सेमिफाइनलमा राती १२ः४५ मा इटली र स्पेन भिड्दै छन् । जित निकाल्ने टिम फाइनमा पुग्ने छ । फाइनलमा इङल्याण्ड वा डेनमार्कसँग खेल्ने छ ।
इटली अहिलेको युरो कपमा उच्च लयमा रहेको छ । इटली र स्पेन विच गएको ५ खेलमा इटलीले १ जित र २ बरावरी खेलेको छ । स्पेनले २ जित १ हार र २ बरावरी रहेको छ । इटलीले जारी युरोकपमा ५ खेलमा ५ खेल नै जितेको भने स्पेनले ३ जित र २ बरारी खेलेको छ ।
