> खेलकुद > युरोकप क्वाटर फाइनलमा २ खेल हुँदै


युरोकप क्वाटर फाइनलमा २ खेल हुँदै

प्यूठान, १८ असार । युरोकप २०२० मा क्वाटर फाइनलको २ खेल हुँदैछन् । पहिलो खेल अन्तर्गत अहिले राती ९ः४५ मा स्वीटजरल्याण्ड र स्पेन तथा १२ः४५ मा वेल्जियम र इटली भिड्दैछन् ।

 

सेमिफाइनलमा वेल्जियम वा इटली विरुद्ध स्वीटजरल्याण्ड वा स्पेन प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *