खेलकुद

युरो कप क्वाटर फाइलनको समिकरण पुरा

प्यूठान, १६ असार । युरो कप २०२० को क्वाटर फाइनल समिकरण पुरा भएको छ । गय राती इङल्याण्डले जर्मनीलाई २–० र युक्रेनले स्वीडेनलाई २–१ ले हराएको थियो ।

क्वाटर पाइनलमा पुगेका ८ टिम मध्ये नेपाली समय अनुसार निम्न खेल हुने भएका छन्ः
२ जुलाई ९ः४५ मा स्वीटजरल्याण्ड विरुद्ध स्पेन
३ जुलाई १२ः४५ मा बेल्जियम विरुद्ध इटली
३ जुलाई ९ः४५ मा चेक रिपब्लिक विरुद्ध डेनमार्क
४ जुलाई १२ः४५ मा युक्रेन विरुद्ध इङल्याण्ड

सेमिफाइनल खेल
७ जुलाई १२ः४५ मा क्वाटर फाइनल दोस्रो विजेता विरुद्ध क्वाटर फाइनल पहिलो विजेता
८ जुलाई १२ः४५ मा क्वाटर फाइनल चौथो विजेता विरुद्ध क्वाटर फाइनल तेस्रो विजेता

फाइनल खेल
१२ जुलाई १२ः४५ मा सेमिफाइनल पहिलो विजेता विरुद्ध सेमिफाइनल दोस्रो विजेता

Related Articles

Back to top button