प्यूठान, १ असार । युरो कप २०२१ मा आज राती २ खेल हुँदैछन् ।
नेपाली समय अनुसार ०९ः४५ मा हँगेरीले पोर्चुगलसँग प्रतिष्पर्धा गदैछ । राती १२ः४५ मा फ्रान्स र जर्मनीको खेल रोमाञ्चकारी खेलको रुपमा हेरीएको छ । गु्रप एफ मा रहेका दुवै टिम समुह चरण अन्र्तगत आज पहिलो खेल खेल्दैछन् ।

४ राष्ट विभाजन गरि २४ राष्ट प्रतिष्पर्धा गर्ने युरो कपमा ६ वटा समुहमा विभाजन गएिको छ ।
