प्यूठान, ९ असार । जारी युरो कप २०२० मा राती ९ः४५ मा २ खेल हुने भएका छन
। समुह इ अन्र्तगत स्वीडेन र पोल्याण्ड त्यस्तै स्लोभाकिया र स्पेन खेल्ने भएका हुने । २ टोलिले अन्मि १६ मा स्थान बनाउने छन् ।
त्यस्तै राती १२ः४५ मा पोर्चुगल र फ्रान्स त्यस्तै जर्मनी र हंगेरी खेल्ने भएका छन् ।
इङल्याण्ड र क्रोयसियाको जित
विहान भएको खेलमा इङल्याण्ड र क्रोयसियाले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
इङल्याण्डले चेक रिपब्लिकलाई १–० र क्रोयसियाले स्कटलाण्डलाई ३–१ ले हराएका हुन । चेक रिपब्लिकले उत्कृष्ट तेस्रोबाट आफ्नो स्थान पक्का गर्ने दाउमा रहेको छ ।
