प्यूठान, ४ असार । कोपा अमेरिकामा शनिवार विहान २ खेल हुने भएका छन् ।
ग्रुप ए अन्र्तगत विहान २ः४५ मा चिली र बोलिभियाको खेल हुने भएको छ भने ५ः४५ मा अर्जेन्टिना र उरुग्वे बिच प्रतिष्पर्धा हुने भएको छ ।
दोस्रो चरणको खेलको तयारीमा रहेको अर्जेन्टिनाको १, चिलीको १, बोलिभिया अंक विहीन छ भने उरुग्वे पहिलो खेल खेल्दैछ ।
