> राष्ट्रिय > स्वास्थ्यकर्मीका लागि बिएनएमटीको ६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


स्वास्थ्यकर्मीका लागि बिएनएमटीको ६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

बोम बहादुर परियार

प्यूठान, ३ असार । विराट नेपाल मेडिकल ट्रस्ट (विएनएमटी) ले जिल्लाका स्वास्थ्यकर्मीका लागि ६ लाख रुपियाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

 

कोरोना जोखिमको बेला अग्रपंत्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि विविध स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । विएनएमटी नेपाल प्यूठान कार्यक्रम संयोजक गोविन्द माझीले स्वास्थ्य सामाग्री विहीबार स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गर्नुभएको हो ।

१ सय ७० सेट पपिईि , ७ सय थान एन ९५ मास्क, २ सय २५ बक्स सर्जकिल मास्क, ८ सय बोटल सेनटिाईजर , १ सय सेट हाइजनि कटि,६० बक्स ग्ल्बस , ५ सय पसि फेस सल्डि,१ सय थान हेड कभर र १ सय थान सु कभर प्रदान गरेको संयोजक माझीले जानकारी दिनुभयो।
बशिेष गर िआइसोलेसनमा उपचाररत कोरोना संक्रमतिहरुका लाग िप्रयोग गर्न हाइजनि कटि उपलब्ध गराएको उहाँको भनाई छ ।

 

स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिँदै नमित्ति प्रमुख खड्काले जल्लिाका ९ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यकताको आधारमा पठाउने जानकारी दिनुभयो ।

 

विगत ४ बर्ष देख िस्वास्थ्य कार्यालय प्यूठानसँग सहकार्य गर्दै आएको प्यूठानका हेल्थ सुपरभाईजर कुवेर श्रेष्ठले जानकारी दनिुभयो । संस्थाले क्षयरोग रोकथाम तथा नयिन्त्रणको क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *