राष्ट्रियसमाजस्थानीय सरकार

वर्षातले हुनसक्ने क्षतीबाट बँच्न सावधानी अपनाउन जिल्ला प्रशासनको आग्रह

प्यूठान, १ असार ।  जिल्ला प्रशासन कार्यालय प्यूठानले हाल देशभर अविरल वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले अझै केहि दिन भारी वर्षा हुन सक्ने जनाएसँगै यस वर्ष गत वर्षको तुलनामा औषत भन्दा बढी वर्षा हुने पुर्वानुमन रहेकोले जिल्लाबासी सबैमा सतर्क रहनुहुन प्रमुख जिल्ला अधिकारी खिमराज भुषालबाट सूचना जारी गरिएको छ ।

 

प्यूठानमा विगतको समय वर्षातले हुने  बाढी पहिरोबाट धनजनको क्षती भएको छ ।

 

Related Articles

Back to top button