प्यूठान समाचार सम्वाददाता२०७९ मंसिर ७, बुधबार ०९:५१
प्यूठान । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सरोज थापा(रोज राणा) ले मतान्तर घटाउनु भएको छ ।
एमालेका उम्मेदवार हरि रिजाल्ले ८ हजार ७९४ र राणाले ७ हजार ८५६ मत पाउनु भएको छ । मतान्तर अहिले ९३८ रहेको छ ।
प्यूठान समाचार सम्वाददाता२०७९ मंसिर ७, बुधबार ०९:५१